३ कार्तिक २०८३, मंगलबार

Author: अर्थ पथ

शेयर बजारमा फर्कियो रौनक, नेप्से २२ अंकले बढ्यो 

काठमाडौं । बजेट पछि खुलेको पहिलो बजार घटेपछि आज दोस्रो बजार भने बढेर बन्द भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.२१ अंकले बढेर बन्द भएको हो ।  आज नेप्से ०.८० प्रतिशतले बढेर परिसूचक २७७७.५८ विन्दुमा पुगेको छ । आज नेप्से बढ्दा ५ अर्ब २६ करोड ३८ लाख ३६