काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र कुमारी बैंकबीच तेस्रो नेसनल इन्स्योरेन्स डिस्कोर्सको अवसरमा सम्झौता पत्र (एमओयू) मा हस्ताक्षर भएको छ। यस सम्झौतले नेपालको जीवन बीमा क्षेत्रमा एउटा महत्वपूर्ण उपलब्धि थपेको छ। यस सहकार्यअन्तर्गत रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका बीमा पोलिसी खरिदकर्ता, कर्मचारी तथा अभिकर्ताले कुमारी बैंकबाट भर्चुअल फोनपे क्रेडिट कार्ड