२० श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको साधारण सभा कात्तिक २३ गते, आइपीओ निष्कासन मुख्य एजेण्डा

काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा कात्तिक २३ गते बस्ने भएको छ । सभा रजिष्टर्ड कार्यालयमा साँझ ४ : ३० बजे आव्हान गरेको हो । सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभाले आर्थिक २०७८।०७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र