काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने म्याद थप भएको छ । आज अर्थात कात्तिक १ गते आवेदन दिने अन्तिम दिन भए पनि आज सार्वजनिक विदा भएको हुँनाले समयावधि एक दिन लम्बिएको हो । अब कम्पनीको आइपीओमा बुधबार (असोज २ गते) सम्म आवेदन दिन सकिनेछ । कम्पनीले असोज २८