२० श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

उत्कृष्ट क्यामेरा विशेषताका साथ परिष्कृत एवं आकर्षक स्मार्टफोन भिभो भी२५ सिरिज

काठमाडौं । काठमाडौं । स्मार्टफोन ब्रान्ड भिभोले भिभो भी२५ सिरिजमा अद्भूत कलर–चेन्जिङ ग्लास प्रविधि समावेश गरेको छ । भिभो भी२५ सिरिजले आफ्नो रङ परिवर्तन गर्ने प्रविधिको माध्यमबाट बोल्ड अभिव्यक्ति झल्काएको छ । जसले सूर्यको प्रकाशमा पर्दा स्मार्टफोनको रङलाई नयाँ रङमा परिवर्तन गर्दछ । साथै, यसले फ्ल्याट फ्रेम र फ्लोराइट एजी