अर्थ पथ « Arthapath.com
६ असार २०८३, शनिबार

Author: अर्थ पथ

आजपनि राख्यो सुनको मूल्यले नयाँ रेकर्ड, एकै दिन १० हजार रुपैयाँले बढ्यो

काठमाडौं आज बुधबार पनि सुनको मूल्य बढेर नयाँ रेकर्ड राखेको छ । आज सुनको मूल्य तोलामा १० हजार ४०० रुपैयाँले बढेको सुनचाँदी पत्थर, रत्न तथा आभूषण महाघंले जनाएको छ । मंगलबार प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख ९५ हजार १०० रुपैयाँ पुगेको