काठमाडाैं । होटल फरेष्ट इनकाे आईपीओमा आवेदन दिने आज (माघ ८ गते) अन्तिम दिन रहेको छ। फरेष्ट इनले माघ ४ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको थियाे । उक्त आईपीओमा आजसम्म आवेदन दिने सकिने छ। कम्पनीले जारी पूँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात ४०