काठमाडौं । कयौँ अन्योल र अनिश्चितताका बीच पनि अब निर्धारित मिति (फागुन २१)मा हुने चुनावको तयारी व्यग्र रुपमा अघि बढेको छ । यससँगै नेपाल सरकारका केही पूर्व अर्थमन्त्रीहरु कहाकहाँबाट चुनावी मैदानमा भिड्दैछन् भन्ने हेर्न मज्जा आउँछ । यस पल्ट केही पूर्व अर्थमन्त्रीहरु चुनावी मैदानमा छैनन भने केहीले उमेदवारी दर्ता गराएका