अर्थ पथ « Arthapath.com
६ असार २०८३, शनिबार

Author: अर्थ पथ

देवघाट वृद्धाश्रममा विशेष कार्यक्रम गरी मनायो इन्फिनिटी लघुवित्तले नवौं वार्षिकोत्सव

काठमाडौं । नवलपरासीको गैंडाकोटमा केन्द्रीय कार्यालय रहेको इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो स्थापनाको नवौं वार्षिकोत्सव विशेष सामाजिक कार्य गरी मनाएको छ । वार्षिकोत्सवको अवसरमा संस्थाले देवघाट स्थित देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रममा आश्रित वृद्धवृद्धालाई फलफूल वितरण, भोजन गराउनुका साथै आर्थिक सहयोग प्रदान गरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत