काठमाडौं । नेकपा एमालेले काठमाडौंको ८ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि एमालेले १० निर्वाच क्षेत्रमध्ये ८ वटा क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको हो । काठमाडौं क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाका लागि किरण पौडेल र प्रदेश सभाका