२० श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

पुँजी संरचना मिलाउँदै ६ कम्पनी: ३२ करोड २० लाख बढीको एफपीओ निष्काशन गर्दै, कुनको कति ?

काठमाडौं । आधा दर्जन माइक्रोफाइनान्स कम्पनीले एफपीओ निष्काशन गर्ने भएका छन् । पुँजी संरचना मिलाउनका लािग ६ वटा माइक्रोफाइनान्स कम्पनीले एफपीओ निष्काशनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका हुन् । एफफीओ निष्काशनका लागि किसान लघुवित्त, मिर्मिरे लघुवित्त, यूनिक नेपाल लघुवित्त, उन्नती सहकार्य लघुवित्त, समता घरेलु लघुवित्त र नयाँ