काठमाडाैं । सत्तारूढ गठबन्धन भत्किने भएकाे छ । आसन्न आम निर्वाचनमा गठबन्धन गरेर जाने सत्ताधारी दलहरूकाे तयारीमा तुसारपात लाग्ने भएकाे छ । संघ र प्रदेशकाे आगामी मंसिर ४ गते हुने निर्वाचनमा सरकारमा रहेकाे कांग्रेस, माओवादी, जसपा, एकिकृत समाजवादी र राष्ट्रिय जनमाेर्चाविच हुने भनिएकाे गठबन्धन सिट बाँडफाँडमा अड्किएकाे छ । उम्मेदवार