१९ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

सरकारसँग उत्पादित विद्युतको मूल्य माग्दै व्यवसायीहरु

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विभिन्न निजी कम्पनीहरुबाट बढी मात्रामा उत्पादित विद्युत सित्तैमा खरिद गरिरहेको छ । तर देशमा अघोषित लोडसेडिङ यथावत कायम छ भने विद्युत प्राधिकरणले भारतमा विद्युत निर्यात गरी आम्दानी पनि राखेको छ । वर्षायाममा नदीमा जलस्तर बढ्ने हुँदा हिउँदको तुलनामा वर्षादमा बढी बिद्युत उत्पादन हुने र अहिले