१९ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको मूल्यमा वृद्धि भएको छ । आज छापावाला सुनको भाउ तोलामा १ सय रुपैयाँले वृद्धि भएको हो । अघिल्लो दिन ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर ९३ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।