१८ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

बुधबारबाट नेपाल इन्स्योरेन्सको साढे २१ लाख सेयर बिक्रीमा

काठमाडौं ।आजबाट नेपाल इन्स्योरेन्स कम्पनिको साढे २१ लाख बढी कित्ता सेयर बिक्रीमा आएको छ । कम्पनीको संस्थापक समूहको २१ लाख ५७ हजार ६१५ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा आएको हो । लिलामी सेयरमा इच्छुक जोकोही व्यक्ति, कम्पनी वा संघसस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन् । लिलामीमा राखिएको सेयरको प्रतिकित्ता न्यूनतम