१८ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

टाटा मोटर्सको दशैँमा द–सही अफर

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले यस २०७९ सालको दशैंलाई थप उत्साहजनक बनाउन “दशैँमा द–सही अफर”ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले टाटा मोटर्सका कुनै पनि कमर्सियल गाडी (ट्रक, बस, टिपर, मिनी ट्रक, मिनी टिपर, एस, योद्धा, विङ्गर, म्याजिक वा इन्ट्रा) खरिद गर्दा