काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले बुधबार (भदौ ८ गते) देखि आईपीओ निष्कासन तथा बिक्री गर्ने भएको हो । लघुवित्तले जारी पूँजी ४ करोड रुपैयाँको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो । लघुवित्तले निष्कासन