१८ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

भदौ १५ गतेदेखि हिमालयन बैंकले ऋणपत्र बिक्री खुला गर्ने, ब्याजदर कति ?

काठमाडौं । हिमालयन बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले भदौ १५ गतेबाट २५ लाख युनिट (इकाई) ऋणपत्र बिक्री खुला गर्ने भएको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्नेछ । यसमध्ये १५ लाख युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी