काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैकको झन्डौ ४० हजार कित्ता सेयर आजबाट बिक्रीका आएको छ ।बैंकको संस्थापक समूहको ३९ हजार ९९१ कित्ता सेयर लिलामी प्रक्रिया मार्फत बिक्रीमा आएको हो । यो सेयरमा विद्यमान संस्थापक, जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन् । बिक्रीमा आएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता