काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफा ३१.२७८ प्रतिशतले बढेर १५ करोड ७१ लाख ८४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यसको नाफा ११ करोड ९७ लाख रुपैयाँ रहेको थियो । यस अवधिमा