१८ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

लगानीकर्ताको उत्साह एक दिन पनि टिकेन, १३ उपसूचकमा गिरावट आउँदा कारोबार पौने २ अर्ब

काठमाडौं । शेयर बजारमो उत्साह एक दिन मात्र टिकेको छ । केही साता देखि ओरालो लागेको शेयर बजारले हिजो आएको शेयर बजारको छलाङले उत्साहित भएका लगानीकर्ता खुसी एक दिन मै सिमित भएको छ । साताको तेस्रो कारोबारको दिन आएर शेयर बजार फेरी राताम्य हुन पुगेको हो । शेयर बजार निरन्तर