१७ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

सिटिजन्स बैंकका ग्रहाकले कर्णाली -याफ्टिङ एण्ड एडभेन्चरमा छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र कैलाली, टिकापुरस्थित कर्णाली -याफ्टिङ एण्ड एडभेन्चर बीच आर्कषक छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले कर्णाली -याफ्टिङका ¥याफ्टिङ प्याकेजहरुमा १० प्रतिशत सम्म छुट पाउने भएका छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको