१७ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

पछिल्लो २४ घण्टामा ८१५ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ८१५ जना संक्रमित भएका छन् भने ५ जनाको मृत्‍यु भएको छ । ४ हजार ५३४ जनाको परीक्षणमा ८१५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २ हजार ४११ जनाको पीसीआर परीक्षण गर्दा ४६५ जना र २ हजार १२३