काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण साउन २४ गते सार्वजनिक गरेको छ । लघुवित्तले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफा घटेको भएपनि अर्बपति क्लब मै रहेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तको खुद नाफा १३.५० प्रतिशतले घटेर १ अर्ब २