काठमाडौं । सयपत्री हाइड्रोपावरको आइपीओ मंगलबार बाँडफाँड हुने भएको छ । मंगलबार आइपीओ बाँडफाडको तयारी रहेको बिक्री प्रबन्धक एनआइबीएल क्यापीटलले जनाएको छ । यसमा मागभन्दा २३.७१ गुणा बढि आबेदन परेको छ । जसमा ६७ हजार ५८ जनाले मात्र सेयर पाउनेछन् र बाँकी रहेको १४ लाख ५६ हनार ६४४ जनाको हात