काठमाडौं । साताको पाँचौ दिन नेप्सेमा गिरावट आएको छ । बुधबार झिनो अंकमा ओरालो लागेको नेप्से आज भारी अंकले ओराले लागेको छ । बुधबार ६.७१ अंकले घटेर २१८६.७७ को बिन्दुमा बन्द भएको थियो । आज भने ३८. ६१ अंकले घटेर २१४८.१६ को बिन्दुमा पुगेर बन्द भएको छ । आज पुँजि