१७ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

अभियान लघुवित्तको आईपीओमा आवेदन दिनेको ओइरो, ५१ करोड रुपैयाँ संकलन हुदाँ साढे ५ गुणाको आवेदन

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओमा पहिलो दिन मै ५१ करोड २८ लाख ४१ हजार रुपैयाँ संकलन भएको छ । सीडीएसका अनुसार बुधबार साँझ ५ बजेसम्ममा ४ लाख ३८ हजार २५५ जनाले ५१ लाख २८ हजार ४१० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा ५.६१ गुण बढी