काठमाडौं । २ वटा फरक फरक कम्पनीले २ लाख ७६ हजार कित्ता शेयर बिक्रीमा ल्याएको छ । प्रडेक्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको २ लाख १ हजार ८२० कित्ता र गणेश प्रोपर्टिज एण्ड इन्भेष्टमेन्ट कम्पनीले ७५ हजार कित्ता संस्थापक शेयर विक्रीमा गर्ने लागेको हो । दुबै कम्पनीको संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको