१६ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

जुम्लामा जंगली च्याउ खाँदा एकै घरका ५ जना बिरामी

काठमाडौं । जुम्लामा जंगली च्याउ खाँदा एकै घरका ५ जना बिरामी परेका छन् । तिला गाउँपालिका–४ नुवाकोट गाउँका विष्णु हमालको परिवारका ५ जना बिरामी भएका हुन् । बिरामी पर्नेमा विष्णु हमाल, उनकी पत्नी सम्झना हमाल, छोरीहरू सविना हमाल र सम्झौता हमालका साथै घरमा कामको सिलसिलामा बस्दै आएका चन्दननाथ नगरपालिका–९ रोकायाबाडाका