काठमाडौं । अनोररी कन्सुलर कप्र्स नेपालको डिनमा दिनेश श्रेष्ठ निर्वाचित भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष श्रेष्ठ यूरोपेली मुलुक माल्टाका लागि नेपाली कन्सुलर हुन । कन्सुलर कप्र्स नेपालमा रहेका विभिन्न मुलुकका वाणिज्य दूतहरुको छाता संस्था हो । आइतबार राजधानीमा आयोजित कप्र्सको १५ औं वार्षिक साधारण सभा एवं स्थापना