१६ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

साताको दोस्रो कारोबार प्रि ओपन सेसनमा साढे ३ अंक बढ्यो नेप्से

काठमाडौं । साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंक वृद्धि भएको छ । अघिल्लो कारोबार दिन अर्थात आइतबार ६१.०५ अंक बढेर २०७८.५१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.४७ अंक बढेर २०८१.९८ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.२३ अंक बढेको