काठमाडौं । नेपाली किसानहरु अनगिन्ती समस्याले थिचिएको भन्दै अखिल नेपाल किसान महासंघले मसाल जुलुश गर्ने भएको छ । रायनिक मलको अभाव, पेट्रोलियम पदार्थमा भएको चर्को मुल्य वृद्धि, महंगी र पूर्वअर्थमन्त्रीलाई कारबाहीको माग गर्दै महासंघले असार २५ गते देशैभरी जुलुश तथा मसाल जुलुश प्रदर्शन कार्यक्रम गर्न लागेको हो । किसानका मुख्य