१५ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

यी हुन् नेपाल प्रहरीका एसपीबाट एसएसपीमा बढुवा भएका ३२ जना

काठमाडौ । नेपाल प्रहरीका ३२ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस भएका छन् । असार २५ गते बसेको बढुवा समितिको बैठकले ३२ जना बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिस सूची अनुसार पहिलो नम्वरमा गणेश चन्द रहेका छन् । त्यसैगरी सिद्धिविक्रम शाह, सुशील सिंह राठौर, उमा