काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौं वार्षिक साधारण सभा २४ पौष बिहिबार सम्पन्न गरेको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको सभाध्यक्षतामा काठमाडौंको धुमवाराही स्थित दियो महलमा सम्पन्न गरेको हो । उक्त सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०८१/०८२ को सञ्चालक समितिको प्रतिवेदन, आर्थिक वर्ष २०८१/०८२