काठमाडाैं । आउँदो माघ ४ गतेदेखि होटल फरेष्ट इनले पहिलो चरणकाे आइपीओ निष्काशन गर्ने भएको छ। नेपाल धितोपत्र बोर्डले यो होटललाई ४० करोड रुपैयाँबराबरको अर्थात १०० रुपैयाँ अंकित दरका कुल ४० लाख कित्ता शेयर जारी गर्न अनुमति दिएको छ। त्यसमध्ये १० प्रतिशतले हुन आउने ४ लाख कित्ता शेयर होटलले वैदेशिक