अर्थ पथ « Arthapath.com
७ असार २०८३, आइतबार

Author: अर्थ पथ

सुपर खुदी हाइड्रोपावरकाे आईपीओमा आवेदन दिने आज अन्तिम माैका

काठमाडाैं । सुपर खुदी हाइड्रोपावरकाे आईपीओमा आवेदन दिने आज (पुस २५ गते) अन्तिम दिन रहेको छ। कम्पनीले पुस २२ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने छ। कम्पनीले जारी पूँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ३१ करोड रुपैयाँ बराबरको