काठमाडौं । बिहिबार पनि नेपाली बजारमा सुनचाँदीकाे मूल्य घटेकाे छ। हिजाे ताेलामा ४०० रूपैयाँ घटेकाे सुनकाे मूल्य आज पनि प्रतिताेला २००० रूपैयाँ घटेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिक्री मूल्य सुन प्रति तोला २ लाख ६५ हजार ७ सय रुपैयाँ भएको छ। यसअघि बुधबार तोलाको २ लाख ६७