१४ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

भूउपयोग नियमावली कार्यान्वयन नगर्न अन्तरिम आदेश, जग्गा धितो राखेर ऋण पाइने

काठमाडौं । सरकारले जारी गरेको भूउपयोग नियमावली, २०७९ तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सर्वाेच्च अदालतले कार्यान्वयन नगर्न आदेश दिएसँगै जग्गा धितो राखेर ऋण लिन पाइने भएको हो । सर्वोच्च अदालतका न्यायाधीश ईश्वर प्रसाद खतिवडाको इजलासले सरकारले भनेजस्तो वर्गीकरण हुने अवस्था तत्काल नभएकोले उक्त नियमावली कार्यान्वयन