१४ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

उताप-चडावका बीच यी कम्पनीको भयो आज सर्वाधिक कारोबार

काठमाडौं । साताको दोस्रो दिन नेप्सेमा भारी गिरावट आएको छ । केही महिना यता निरन्तर ओरालो लागेको शेयर बजारमा आजै सुधार आउन सकेको छैन । बजेट पछि सुधार आउने आंकलन गरी शेयर बजार त्यस यता झन भारी गिरावट आएको हो । सोमबार नेप्से परिसूचक ४९.३१ अकंले घटेर १८८४.८१ बिन्दुमा बन्द