३ कार्तिक २०८३, मंगलबार

Author: अर्थ पथ

राजीव जैनको मेरा पिक आरोहणः नेपालको हिमाली पर्यटन प्रवर्द्धनमा योगदान

काठमाडौं । एसएस ग्रुप अफ कम्पनीका प्रबन्ध निर्देशक राजीव जैनले नेपालको महालंगुर हिमशृंखलामा अवस्थित प्रसिद्ध हिमाल ‘मेरा पिक’ (६,४७६ मिटर ÷ २१,२४७ फिट) सफलतापूर्वक आरोहण गरेका छन् । यो उपलब्धिले व्यक्तिगत साहस र दृढताको उदाहरण प्रस्तुत गर्नुका साथै नेपाललाई विश्वस्तरको साहसिक पर्यटन गन्तव्यका रूपमा पुनः चिनाएको छ । उनको हिमाल