काठमाडौं । अन्नपूर्ण हेलिकप्टर प्रालिको व्यावसायिक कारोबारमा संकुचन आएको छ। कम्पनीको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०२४ को तुलनामा अन्नपूर्ण हेलिकप्टरको आम्दानी १० लाख रुपैयाँले घटेको हो । सन् २०२४ मा ४ करोड ८० लाख रुपैयाँको कारोबार गरेको कम्पनीले गत आर्थिक वर्ष २०२५ मा ४ करोड ७० लाख रुपैयाँको मात्रै