काठमाडौं । चालु आर्थिक वर्ष २०८२–८३ को ५ महिनाको अवधिमा १ अर्ब ४४ करोड रुपैयाँ भन्दा बढीको वैदेशिक रोजगार म्यादी जीवन बीमा भएको छ । प्राधिकरणले जारी गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा १ अर्ब ४४ करोड ७५ लाख ३९ हजार रुपैयाँ बराबरको वैदेशिक रोजगार म्यादी बीमा व्यवसाय