१५ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

बजेटबाट वायर, घिऊ तेल तथा सेनिटरी प्याड उद्योगमा असर, सम्बोधनका लागि ४ बुँदे माग

काठमाडौ । आर्थिक वर्ष २०७९।८०को बजेटबाट वायर, धिऊ तेल तथा सेनिटरी प्याड उद्योगमा असर परेको छ । मोरंग व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ, प्रदेश नं. १ कोसंयूक्त प्रेश विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । उक्त माग पुरा गर्नका लागि ३ संघहरुले निम्न माग गरेको छ