१३ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

बर्तमान बजेटलाई नाडाले गर्यो स्वागत, केही कुरामा भने रुष्ट

काठमाडौं । अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा) का सबै जसो माग बर्तमान बजेटले सम्बोधन गरको भन्दै बजेटको स्वागत गरेको छ । सरकारले आयात प्रतिस्थापन गर्ने मुख्य साधनको रुपमा उद्योग स्थापना र उत्पादनलाई उच्च प्राथमिकता दिने उद्धेश्य अनुरुप सवारी साधन एसेम्बल उद्योग लगायत इलेक्ट्रीक रिक्सा, मोटरसाइकल र स्कूटर उत्पादनमा लाग्ने पार्टपुर्जा