अर्थ पथ « Arthapath.com
१८ फाल्गुन २०७६, आईतवार

Author: अर्थ पथ

सिटिजन्स बैंकद्वारा जनता आधारभूत विद्यालयलाई आर्थिक सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले महोत्तरी जिल्लाको औरही नगरपालिका —१ स्थित श्री जनता आधारभूत विद्यालयलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत रु ७० हजार आर्थिक सहयोग गरेको छ । विद्यालयमै आयोजित कार्यक्रममा उक्त सहयोग हस्तान्तरण गरिएको छ । विद्यालयले स्थापनाकाल देखिनै विशेषत जनजाती, दलित बाहुल्यता रहेको समुदायका बालबालिकाहरुलाइ ज्ञानको ज्योति छर्दै