१३ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

सेन्ट्रल फाइनान्सको १ लाख ४४ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीको संस्थापक समूह तर्फको १ लाख ४४ हजार ४९० कित्ता शेयर बिक्री गर्ने लागेको हो । कम्पनीका १२ जना संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त