सुरेन्द्र पाण्डे, पुर्व अर्थमन्त्री एवम् एमाले उपाध्यक्ष बजेट ज्यादैन पपुलिष्ट छ, हल्का र पातलो बजेट आएको छ । विभिन्न क्षेत्रले दिएका सुझावहरु सबै लेखिएको छ, जुन पुरा हुनै सक्दैनन् । विगतमा पुँजीगत खर्च नभएका कुरापनि यसैमा छ । पुँजीगत खर्च घट्दो र चालु खर्च बढ्दो छ । यस्तो अवस्थामा उत्पादनमुखी