१३ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

गठबन्धन सरकारले मेट्रो रेल सञ्चालन गर्ने, छुट्यायो साढे ६ अर्ब ५३ करोड रुपैयाँ

काठमाडौं । गठबन्धन सरकारले रेल सञ्चालन गर्न बजेट विनियोजन गरेको छ । यसअघि केपी शर्मा ओलीले रेल सञ्चालन गर्छुभन्दा विरोध गर्ने गठबन्धन सरकारले नै रेल र मेट्रो रेल सञ्चालन गर्न अध्ययनका लासग बजेट छुट्याएको हो । आइतबार आर्थिक बर्ष २०७९–८० को बजेटमा अर्थमन्त्री जनार्दन शर्माले रेल र मेट्रो रेलको लागि