सरकारले मृगौला प्रत्यारोपण गरेका तथा डाइलोसेसि गराईरहेका ब्यक्तिहरु, सबै किसिमका क्यान्सर रोग निदान भएका ब्यक्तिहरु र मेरुदण्ड, पक्षघात बिरामीलाई औषधि उपचार खर्च वापत माषिक ५ हजार रुपैयाँ का दरले उपलब्ध गराउने भएको छ । जसका लागि सरकारले १ अर्ब ५० करोड रुपैयाँ छुट्याईएको छ । साथै सरकारले सरकारी स्वास्थ्य संस्थाहरुबाट