काठमाडौं । सरकारले ओमान र इजरायलसँग श्रम सम्झौता गर्न स्वीकृति दिने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदिश खरेलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावअनुसार दुवै देशसँग श्रम सम्झौता अघि बढाउन स्वीकृति प्रदान गरिएको बताए । ओमानले यसअघि नै नेपालसँग श्रम